अस्ट्रेलियामा नेपाल ‘ए’को तेस्रो हार
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले तेस्रो हार व्यहोरेको छ। बिहीबार भएको खेलमा नेपाल ए हैदरावाद किंग्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको हो। हैदरावादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ए ४ बल अगावै १ सय ६६ रनमा अलआउट भयो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले ४६ बलमा ६ चौका र ४ छक्का प्रहार गर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







